Return to Video

www.youtube.com/.../watch?v=30bbdsTDJdw

  • 0:03 - 0:06
    तपाईंको बच्चाले हाम्रो
    युनिभर्सिटी अफ मिशिगन हेल्थ-वेस्ट
  • 0:07 - 0:10
    स्थानहरूमा शल्यक्रिया गरिरहनु भएको
    छ भने, यो भिडियो
  • 0:10 - 0:14
    तपाईंलाई र तपाईंको बच्चालाई
    त्यस दिन के भइरहेको छ
  • 0:14 - 0:16
    भनेर सिक्न मद्दत गर्न
    उपयोगी उपकरण हुन सक्छ।
  • 0:16 - 0:18
    मेरो नाम Megan हो, र
    म एक प्रमाणित बाल
  • 0:18 - 0:21
    जीवन विशेषज्ञ हुँ
    (Certified Child Life Specialist, CCLS)।
  • 0:21 - 0:24
    मेरो काम बच्चाहरूलाई
    अस्पतालको बारेमा सबै सिकाउनु हो,
  • 0:24 - 0:27
    जसले गर्दा उहाँहरूले आफ्नो
    स्वास्थ्य सेवा अनुभवको क्रममा
  • 0:27 - 0:29
    अधिक सहज महसुस गर्नुहुन्छ।
  • 0:29 - 0:33
    यो भिडियो टूर बच्चाको शल्यक्रिया
    गर्दा हेर्दा राम्रो अनुभव मिल्छ।
  • 0:33 - 0:37
    कृपया मिशिगन स्वास्थ्य-वेस्ट सर्जरीमा
    केन्द्रको विश्वविद्यालयको
  • 0:37 - 0:39
    एक भ्रमणमा मसँग सामेल हुनुहोस्।
  • 0:39 - 0:41
    आज, म तपाईंलाई शल्यक्रियाको
    बारेमा सिकाउँछु।
  • 0:42 - 0:46
    चिकित्सकले कुनै चीजले धेरै राम्रोसँग काम
    गर्न नसक्नेलाई ठीक पार्नुहुन्छ
  • 0:46 - 0:50
    वा तपाईंको शरीरमा पीडा दिइरहेकोलाई
    ठीक पार्नुलाई शल्यक्रिया भनिन्छ।
  • 0:50 - 0:53
    तपाईं पहिलो पटक आउँदा,
    तपाईंले चेक इनडेस्कमा
  • 0:53 - 0:57
    तपाईंलाई अभिवादन गर्न मैत्रीपूर्ण
    अनुहारहरू देख्नु हुने छ।
  • 0:57 - 1:00
    यी व्यक्तिहरूलेे तपाईंलाई शल्यक्रियाका
    लागि जाँच गर्नु हुने छ।
  • 1:00 - 1:04
    उहाँहरूलेे तपाईंलाई तपाईंको नाम,
    तपाईंको जन्मदिन सोध्नु हुने छ र
  • 1:04 - 1:08
    शल्यक्रियाकाो लागि तपाईंसँग आउनु भएकाा
    वयस्कहरूसँग कुरा गर्नु हुने छ।
  • 1:08 - 1:11
    अनि उहाँहरूलेे तपाईंलाई
    प्रतीक्षा कक्षमा देखाउनु हुने छ।
  • 1:12 - 1:14
    शल्यक्रिया गर्ने सबैले नेमट्याग
    लगाउनुहुन्छ।
  • 1:14 - 1:18
    तपाईंको नाम र तपाईंको जन्मदिनको
    साथ ब्रेसलेट जस्तो देखिने छ।
  • 1:18 - 1:20
    तपाईं हाम्रो तस्वीर भित्ताद्वाराा
    पारित भएपछि,
  • 1:20 - 1:25
    तपाईंले अधिक मैत्रीपूर्ण अनुहार
    तपाईलाईं अभिवादन गर्न पर्खिरहनु भएको
  • 1:25 - 1:29
    र खेल्नका लागि खेलौनाहरू भएको
    प्रतीक्षा कक्ष फेला पार्नु हुने छ।
  • 1:29 - 1:33
    तपाईंले एक विशेष खेलौना, स्टफ्डजनावर
    वा कम्बल पनि ल्याउन सक्नुहुन्छ।
  • 1:34 - 1:38
    शल्यक्रियाका लागि तयार हुने पालो आएपछि
    नर्सले तपाईंको नाम बोलाउनु हुने छ
  • 1:38 - 1:42
    र तपाईं कति अग्लो हुनुहुन्छ र तपाईंको
    तौल कति छ भनेर नाप्नु हुने छ।
  • 1:42 - 1:45
    उहाँहरूले तपाईंको तापमान जाँच्नु हुने छ्र
  • 1:45 - 1:49
    तपाईंको रक्तचाप जाँच गर्न तपाईंको
    पाखुरालाई एक सानो निचोड दिनु हुने छ।
  • 1:49 - 1:50
    यसले दुख्दैन।
  • 1:50 - 1:53
    त्यसपछि, हाम्रो टोलीका सदस्यहरू
    मध्ये एकजनाले तपाईंलाई
  • 1:53 - 1:56
    र तपाईंको साथमा हुनुभएको वयस्कलाई
  • 1:56 - 1:58
    तपाईंका लागि तयार भएको
    सफा कोठामा ल्याउनु हुने छ।
  • 1:58 - 2:03
    तपाईंको कोठामा पाङ्ग्रा, सफा कम्बल,
    कम्प्युटर, चलचित्र र शो चलिरहेको टिभी
  • 2:03 - 2:07
    र पजामा जस्तो देखिने केही लुगाहरू
    भएको एउटा ठूलो ओछ्यान हुने छ।
  • 2:07 - 2:10
    तपाईं सर्जरीकाो लागि यी
    लुगाहरूमा परिवर्तन गर्नु हुने छ,
  • 2:10 - 2:14
    किनकि शल्यक्रियाको समयमा सबै
    कुरा ताजा र सफा हुन आवश्यक छ।
  • 2:14 - 2:16
    कहिलेकहीँ घरबाट आउँदा
    हाम्रो लुगाहरूमा थोरै मात्रामा
  • 2:17 - 2:18
    फोहोर वा कीटाणुहरू हुन सक्छन्।
  • 2:18 - 2:21
    तपाईंले देख्नु हुने नर्स र चिकित्सकहरूलेे
    पनि आफ्नो कपाल
  • 2:21 - 2:24
    ढाक्न विशेष सफा लुगा र टोपी लगाउनुहुन्छ।
  • 2:24 - 2:27
    तपाईं चेक-इन र तयार भएपछि,
    तपाईंले शल्यक्रियाको समयमा
  • 2:27 - 2:30
    तपाईंको स्याहार गर्ने नर्स र
    चिकित्सकहरूलाई भेट्न पाउनु हुने छ।
  • 2:30 - 2:33
    शल्यचिकित्सक भनेको
    शल्यक्रिया गर्ने चिकित्सक हो।
  • 2:33 - 2:36
    उहाँहरूले तपाईंको शरीरको भागलाई
    ठीक गर्न मद्दत गर्छन्
  • 2:36 - 2:38
    जसलाई मद्दतको आवश्यकता छ।
  • 2:38 - 2:41
    एनेस्थेसियोलोजिस्ट अर्को डाक्टर हो
    जसले शल्यक्रियाको समयमा
  • 2:41 - 2:44
    तपाईंको शरीर र दिमागलाई
    आराम गर्न मद्दत गर्नुहुन्छ।
  • 2:44 - 2:47
    र उहाँहरूले तपाईंलाई शल्यक्रियाको
    समयमा कुनै
  • 2:47 - 2:49
    दुखाइ महसुस नहुने सुनिश्चित गर्नुहुन्छ।
  • 2:49 - 2:52
    एनेस्थेसियोलोजिस्ट वा नर्सले
    तपाईंलाई देखाउनका
  • 2:52 - 2:54
    लागि नरम बेलुन मास्क ल्याउनु हुने छ।
  • 2:54 - 2:57
    यस मास्कको माध्यमबाट तपाईले
    यसमा औषधीको साथ हावामा सास
  • 2:58 - 3:01
    फेर्नु हुने छ जसले तपाईंको शरीर र
    तपाईंको दिमागलाई आराम गर्न मद्दत गर्दछ।
  • 3:02 - 3:05
    तपाईं आफ्नो मास्कलाई स्वादिष्ट
    बास्ना बनाउनका लागि
  • 3:05 - 3:09
    यसलाई रङ भर्न स्वाद अनुसारको
    च्यापस्टिक लिन सक्षम हुनु हुने छ।
  • 3:09 - 3:11
    केही केटाकेटीहरूले पिउने औषधि
    पनि पाउनु हुने छ
  • 3:11 - 3:13
    जसले त्यही काम गर्न मद्दत गर्दछ।
  • 3:14 - 3:16
    शल्यक्रियाकाो लागि तपाईंको समय हुँदा,
  • 3:16 - 3:18
    तपाईं सँगसँगै आएका वयस्कलाई अँगालो
    हाल्न सक्नुहुन्छ
  • 3:19 - 3:21
    वा भन्न सक्नुहुन्छ, चाँडै भेटौँला्!
  • 3:21 - 3:24
    तपाईंको वयस्क कोठामा आउन
    सक्नुहुन्न जहाँ शल्यक्रिया हुन्छ,
  • 3:24 - 3:27
    किनकि त्यो कोठा पनि धेरै सफा राखिएको छ।
  • 3:27 - 3:31
    तर तपाईं आफ्नो स्टफ्डजनावर, खेलौना
    वा कम्बल आफ्नो साथ ल्याउन सक्नुहुन्छ।
  • 3:32 - 3:34
    तपाईंको शल्यचिकित्सा गरिसकेपछि,
  • 3:34 - 3:38
    तपाईंको वयस्क तपाईंको साथमा हुनु हुने
    छ जब तपाईं शल्यक्रियाबाट अधिक जागा
  • 3:38 - 3:40
    र कम थकित महसुस गर्दै हुनुहुन्छ।
  • 3:41 - 3:44
    नर्सहरूले तपाईंको ओछ्यानलाई
    पाङ्ग्राको साथ अपरेशन
  • 3:44 - 3:46
    कोठामा लैजान मद्दत गर्नु हुने छ।
  • 3:46 - 3:49
    त्यो सफा कोठाको नाम हो
    जहाँ तपाईंको शल्यक्रिया हुन्छ।
  • 3:49 - 3:52
    कोही-कोही ले अपरेटिङ रुमलाई ओआर(Operating
    room. OR) भन्नुहुन्छ।
  • 3:52 - 3:55
    ओआर भित्र, तपाईंले केही थप नर्स,
    कम्प्युटरू र ठूला बत्तीहरू देख्नु हुने छ
  • 3:56 - 3:59
    जसले डाक्टर र नर्सहरूलाई राम्रो देख्न
    मद्दत गर्दछ।
  • 3:59 - 4:03
    तपाईंलाई त्यो बेलुन मास्क याद छ जसको
    बारेमा तपाईंले पहिले सिक्नुभएको थियो?
  • 4:03 - 4:06
    ओआर भित्र जहाँ तपाईं आफ्नो मास्कमार्फत
    सास लिनु हुने छ
  • 4:06 - 4:09
    र हरियो बेलुनलाई उड्न मद्दत गर्नु हुने छ।
  • 4:09 - 4:12
    जब तपाईं आराम गर्दै हुनुहुन्छ र
    कुनै पनि पीडा महसुस गर्नुहुन्न,
  • 4:12 - 4:17
    केही बच्चाहरूले एक टिनी प्लास्टिकको
    पराल प्राप्त गर्नुहुन्छ जसलाई आईभी भनिन्छ।
  • 4:17 - 4:20
    यो स्ट्र शल्यक्रियाको समयमा
    महत्त्वपूर्ण हुन्छ।
  • 4:20 - 4:24
    यसले तपाईंको शरीरलाई ठूलो मात्रामा
    पानी पिउन र औषधि दिन मद्दत गर्दछ।
  • 4:24 - 4:28
    केही स्ट्रहरूू गुलाबी, नीलो,
    पहेंलो वा हरियो हुन्छन्।
  • 4:28 - 4:31
    र मलाई आश्चर्य लाग्छ कि तपाईलें
    कुन रङको स्ट्र्ट्रॉ पाउनु हुने छ।
  • 4:31 - 4:34
    तपाईंको शल्यक्रियापछि,
    तपाईंले नर्सहरू देख्नु हुने छ
  • 4:34 - 4:37
    जसले तपाईंलाई शल्यक्रियाबाट
    उठ्न मद्दत गर्नुहुन्छ।
  • 4:37 - 4:40
    उहाँहरूले तपाईंको हृदया सुन्नु हुने छ
  • 4:40 - 4:43
    , तपाईंको तापमान लिनु हुने छ र
    तपाईंको हातलाई रक्तचाप कफको
  • 4:43 - 4:47
    साथ केही आलिंगन वा निचोड दिनु हुने छ,
    जस्तै तपाईंले पहिलो पटक जाँच गर्नुभयो।
  • 4:48 - 4:51
    उहाँहरूले तपाईंलाईं आफ्नो रंगीन
    पराल हटाउन पनि मदतगर्नु हुने छ।
  • 4:51 - 4:53
    कहिलेकाहीं शल्यक्रियाकोो समयमा,
  • 4:53 - 4:56
    तपाईंले आफ्नो पेटमा
    केही स्टिकरहरू पनि पाउनु हुने छ।
  • 4:56 - 5:00
    र उहाँहरूले तपाईंको शल्यक्रिया गर्दा
    तिनीहरूलाई लिन मद्दत गर्न सक्नुहुन्छ।
  • 5:01 - 5:03
    र जब डाक्टरले तपाईं जान
    तयार हुनुहुन्छ भन्नुहुन्छ,
  • 5:04 - 5:07
    तपाईं आफ्ना नर्सहरूलाई बिदाइ गर्न
    सक्नुहुन्छ र घर जान सक्नुहुन्छ।
  • 5:08 - 5:12
    तपाईंसँग आफ्नो बच्चालाई शल्यक्रियाकाो
    लागि तयार पार्ने बारेमा थप प्रश्नहरू छन्
  • 5:12 - 5:16
    वा प्रमाणित बाल जीवन विशेषज्ञसँग
    कुरा गर्न चाहनुहुन्छ भने,
  • 5:16 - 5:18
    कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
Title:
www.youtube.com/.../watch?v=30bbdsTDJdw
Video Language:
Nepali
Duration:
05:25

Nepali subtitles

Revisions Compare revisions